DigiNepal

Uttargaya Rural Municipality

उत्तरगया गाउँपालिका

Rural Municipality

Closed now · Opens at 9:00Last verified 13 Nov 2026

Contact and hours

Phone
9851254790
Email
info@uttargayamun.gov.np
Website
uttargayamun.gov.np
Address
Not published yet — help us add it
Hours
कार्यालय समय जाडो (कार्तिक 16 देखि माघ 15) सोमबार-शुक्रबार (09:00 - 4:00 ) बजे सोमबार - शुक्रबार बिहान 9:00 बजेदेखि साँझ 4:00 बजेसम्म गर्मी (माघ 16 देखि कार्तिक 15) सोमबार-शुक्रबार (09:00 - 5:00 ) बजे सोमबार - शुक्रबार बिहान 9:00 बजेदेखि साँझ 5:00 बजेसम्म डाउनलोड नमुना फारम करार कर्मचारी का.स.मू फाराम दरखास्त फाराम कर्मचारी ब्यक्तिगत विवरण फर्म हाम्रा सामाजिक सञ्जालहरू
As published by the office
National office hours: Mon–Fri 9:00–17:00 (9:00–16:00 from Kartik 16 to Magh 15); Sat–Sun and public holidays closed. Source: Ministry of Home Affairs notice
Head of office
प्रमुख / अध्यक्ष (Mayor / Chairperson)

Exact office location not mapped yet. The outline shows the area it serves.

Services (from the citizen charter)

ServiceFeeTimeWhere
व्यवसाय दर्ता विस्तृत विवरण हेर्नुहोस्गाउँपालिकाको आर्थिक ऐन अनुसारकागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ५ दिन भित्रप्रशासन शाखा
विभिन्न सिफारिसहरू विस्तृत विवरण हेर्नुहोस्गाउँपालिकाको आर्थिक ऐन अनुसारकागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ५ दिन भित्रप्रशासन शाखा
"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र नवीकरण विस्तृत विवरण हेर्नुहोस्गाउँपालिकाको स्वीकृत कार्यविधि अनुसारकागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ५ दिन भित्रराजस्व शाखा
"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्रको प्रतिलिपि विस्तृत विवरण हेर्नुहोस्गाउँपालिकाको स्वीकृत कार्यविधि अनुसारकागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्रराजस्व शाखा
"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र दर्ता विस्तृत विवरण हेर्नुहोस्गाउँपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसारकागजपत्र पुरा भएपछि, गाउँ कार्यपालिकाको निर्णय भएको ७ दिन भित्रप्राविधिक शाखा
पञ्जिकरण (जन्म, मृत्यु, विवाह, बसाई सराई, र सम्बन्धविच्छेद) सम्बन्धी / सामाजिक सूरक्षा विस्तृत विवरण हेर्नुहोस्गाउँपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसारकागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्टपञ्जिकरण शाखा
सूचना माग विस्तृत विवरण हेर्नुहोस्• सूचनाको हक सम्बन्धी ऐन, नियम, नियमावली र निर्देशिका बमोजिम तोकिएको दस्तुर ।सूचनाको प्रकृति हेरी १५ दिनसम्म—
गैर सरकारी संस्थालाई कार्यक्रम संचालनको अनुमति विस्तृत विवरण हेर्नुहोस्गाउँपालिका आर्थिक ऐन अनुसारआवश्यक कागजात पुगेमा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र—
गैर सरकारी संस्थालाई कार्यक्रम संचालनको पूर्व स्वीकृती विस्तृत विवरण हेर्नुहोस्गाउँपालिका आर्थिक ऐन अनुसारआवश्यक कागजात पुगेमा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र—
संस्था नवीकरणका लागि सिफारिस विस्तृत विवरण हेर्नुहोस्गाउँपालिका आर्थिक ऐन अनुसारआवश्यक कागजात पुगेमा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्रप्रशासन शाखा
नयाँ संस्था दर्ता/ सिफारिस विस्तृत विवरण हेर्नुहोस्गाउँपालिका आर्थिक ऐन अनुसारआवश्यक कागजात पुगेमा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्रप्रशासन शाखा
सहकारी संघ/संस्थाको अनुगमन, निरीक्षण गरी सुझाव वा निर्देशन वा आदेश प्रदान विस्तृत विवरण हेर्नुहोस्गाउँपालिकाको आर्थिक ऐन अनुसारबढीमा ३५ दिन, कार्यालयको योजना मुताबिक भए तोकिए बमोजिमसहकारी शाखा
मासिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित साधारण सभाको निर्णय लगायतका वार्षिक विवरण प्राप्त गरी संघ/संस्थाको विवरण अद्यावधिक विस्तृत विवरण हेर्नुहोस्गाउँपालिकाको आर्थिक ऐन अनुसारपेश गर्ने समय तोकिए बमोजिम र अद्यावधिक गर्ने कार्य निरन्तरसहकारी शाखा
तालिम र गोष्ठी र अन्तरक्रिया कार्यक्रम संचालन विस्तृत विवरण हेर्नुहोस्गाउँपालिकाको आर्थिक ऐन अनुसारवार्षिक कार्यक्रम अनुसार आवश्यकता र स्थान पहिचान गरी समय-समयमा सञ्चालन हुनेसहकारी शाखा

Source: https://uttargayamun.gov.np/citizen-charter/

Ward offices (5)

Public service points here

Sources

Only official or open sources are used. Fields with no source are left empty.