नयाँ संस्था दर्ता/ सिफारिस विस्तृत विवरण हेर्नुहोस्
Service at · Uttargaya Rural Municipality
Open now · closes 16:00
- Documents required
- सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
- Fee
- गाउँपालिका आर्थिक ऐन अनुसार
- Time taken
- आवश्यक कागजात पुगेमा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र
- Counter / room
- प्रशासन शाखा
- Responsible
- प्रशासन शाखा प्रमुख
- Steps
- 1. प्रस्तावित संस्थाको तदर्थ समितिको निर्णय प्रतिलिपि सहितको निवेदन पत्र 2. सम्बन्धित वडाको सिफारिस 3. प्रस्तावित संस्थाको विधान (३ प्रति) 4. समितिका सबै पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि 5. संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको भए रसिद 6. गाउँपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद 7. अन्य आवश्यक कागजातहरू
Source: the office's citizen charter · checked 15 Oct 2026