DigiNepal

"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र नवीकरण विस्तृत विवरण हेर्नुहोस्

Service at · Uttargaya Rural Municipality

Open now · closes 16:00
Documents required
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
Fee
गाउँपालिकाको स्वीकृत कार्यविधि अनुसार
Time taken
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ५ दिन भित्र
Counter / room
राजस्व शाखा
Responsible
राजस्व शाखा प्रमुख
Steps
1. नवीकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन 2. राजस्व तिरेको रसिद 3. कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि 4. पासबुक ( निर्माण व्यवसायी बाट भएका सार्वजनिक निर्माण कार्यको अभिलेख विवरण)

Source: the office's citizen charter · checked 15 Oct 2026