DigiNepal

संस्था नवीकरणका लागि सिफारिस विस्तृत विवरण हेर्नुहोस्

Service at · Uttargaya Rural Municipality

Open now · closes 16:00
Documents required
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
Fee
गाउँपालिका आर्थिक ऐन अनुसार
Time taken
आवश्यक कागजात पुगेमा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र
Counter / room
प्रशासन शाखा
Responsible
प्रशासन शाखा प्रमुख
Steps
1. संस्थाको निवेदन पत्र 2. सम्बन्धित वडाको सिफारिस 3. संस्थाको विधान 4. संस्थाको कार्यलय बसेको घर भाडामा भए उक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको रसिद 5. नवीकरणका लागि समाज कल्याण परिषदमा आबद्धता भएको प्रमाणपत्र 6. स्थायी लेखा नम्बर (PAN)को प्रमाणपत्रको प्रतिलिपि 7. आन्तरिक राजस्व कार्यालयको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि 8. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 9. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि 10. गाउँपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद 11. अन्य आवश्यक कागजातहरू

Source: the office's citizen charter · checked 15 Oct 2026

Other offices for: Recommendation letter (sifaris) →