मासिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित साधारण सभाको निर्णय लगायतका वार्षिक विवरण प्राप्त गरी संघ/संस्थाको विवरण अद्यावधिक विस्तृत विवरण हेर्नुहोस्
Service at · Uttargaya Rural Municipality
Closed now · Closed at 16:00
- Documents required
- सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
- Fee
- गाउँपालिकाको आर्थिक ऐन अनुसार
- Time taken
- पेश गर्ने समय तोकिए बमोजिम र अद्यावधिक गर्ने कार्य निरन्तर
- Counter / room
- सहकारी शाखा
- Responsible
- सहकारी शाखा प्रमुख
- Steps
- १. संस्थाको आधिकारिक पत्र सहितका प्रमाणित विवरणहरू
Source: the office's citizen charter · checked 15 Oct 2026