DigiNepal

"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र दर्ता विस्तृत विवरण हेर्नुहोस्

Service at · Uttargaya Rural Municipality

Open now · closes 16:00
Documents required
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
Fee
गाउँपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार
Time taken
कागजपत्र पुरा भएपछि, गाउँ कार्यपालिकाको निर्णय भएको ७ दिन भित्र
Counter / room
प्राविधिक शाखा
Responsible
प्राविधिक शाखा प्रमुख/प्रशासन शाखा प्रमुख/योजना शाखा प्रमुख
Steps
1. स्वीकृत कार्यविधि बमोजिमको ढाँचाको निवेदन ।(अनुसुची–१ बमोजिमको ढाँचा) 2. स्थायी लेखा नं (मूल्य अभिवृद्धि कर समेतमा) दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि/कम्पनी रजिष्टारको कार्यालयको दर्ता प्रमाणपत्र 3. गाउँपालिकामा राजस्व बुझाएको रसिद 4. फर्मको प्रोपाइटरको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 5. सबै कागजपत्रहरु नोटरी पब्लिक बाट प्रमाणित हुनुपर्नेछ । 6. उत्तरगया गाउँपालिकाको घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७५ ले तोकेको योग्यता र प्रकृया पुरा गरेको हुनु पर्ने ।

Source: the office's citizen charter · checked 15 Oct 2026