DigiNepal

Ratnanagar Municipality

रत्ननगर नगरपालिका

Municipality

Closed now · Opens at 9:00Last verified 21 Oct 2026

Contact and hours

Phone
056-560529, +977-056-560529, 056-560506, 056-562436
Email
ratna.municipal@gmail.com
Website
ratnanagarmun.gov.np
Address
Not published yet — help us add it
Hours
National office hours: Mon–Fri 9:00–17:00 (9:00–16:00 from Kartik 16 to Magh 15); Sat–Sun and public holidays closed. Source: Ministry of Home Affairs notice
Head of office
प्रमुख / अध्यक्ष (Mayor / Chairperson)

Directions Open map

Services (from the citizen charter)

ServiceFeeTimeWhere
सेवाको किसिमदस्तुर—कर्मचारी वा शाखा
१. नागरिकता———
२. नागरिकता प्रतिलिपी सिफारिस५।–——
३. नाम थर संशोधन२३०।–——
४. विवाह तथा जन्ममिति प्रमाणित२३०।–——
५ बसोवास प्रमाणित१००।–——
६ नाता प्रमाणित तथा नाता सम्बन्ध प्रमाणित२३० |-—एवं प्रशासन शाखा
७. घर जग्गा नामसारी२३०।–—एवं प्रशासन शाखा
८. जन्ममिति वा मृत्य’ प्रमाणित२३०।–——
९. चारित्रिक प्रमाणित सिफारिस१००।–——
१०. पूर्व प्रा.वि. खोल्न स्वीकृतिको लागि तथा कक्षा अपग्रेड५००।–—एवं प्रशासन शाखा
११. विविध सिफारिस१००।–—एवं प्रशासन शाखा
१२. जन्म दर्ता३५ दिन भित्र निःशुल्क त्यसपछि बिलम्ब शुल्क ५०।–—पञ्जिकरण शाखा
१३. मृत्यु दर्ता३५ दिन भित्र निःशुल्क त्यसपछि बिलम्ब शुल्क ५०।–—पञ्जिकरण शाखा
१४. विवाह दर्ता३५ दिन भित्र निःशुल्क त्यसपछि बिलम्ब शुल्क ५०—पञ्जिकरण शाखा
१५. बसाई सराई दर्ता३५ दिन भित्र निःशुल्क त्यसपछि बिलम्ब शुल्क ५०—पञ्जिकरण शाखा
१६. सम्बन्ध विच्छेद३५ दिन भित्र निःशुल्क त्यसपछि बिलम्ब शुल्क ५०।–—पञ्जिकरण शाखा
१७. चार किल्ला प्रमाणितबाटोको स्तर हेरी रू. १००।– देखि रु. ६५०।– सम्म——
१८. विद्युत जडान सिफारिस२३०।–——
१९. घर जग्गा मूल्याड्ढनकर दरबन्दी अनुसार प्रति लाख १००।–—योजना शाखा
२०. नक्सा पासकर दरबन्दी अनुसार—नक्सा पास उपशाखा
२०.क)लाग्ने दस्तुरको २५५ |-—नक्सा पास उपशाखा
२०.ख)कर दरबन्दी अनुसार—नक्सापास उपशाखा
२१. रजिष्ट्रेशन पारित थैली अड्ढ प्रमाणित गर्ने प्रयोजनका लागि हुने स्थलगत सिफारिसरु. १००।– देखि २५००।– सम्म——
२२. योजना सम्झौता गर्दा पेश गर्नुपर्ने कागजातहरूनिःशुल्क—योजना शाखा
२३. योजना ईष्टिमेट गराउनको लागिनिःशुल्क—योजना शाखा
२४. काठको लागि सिफारिसप्रयोजन हेरी रु.१००।— देखि रु. १०००।——योजना शाखा
२५ धारा जडानको सिफारिसरु. २३०।———
२६. सवारी दर्ता तथा नविकरणतोकिएको स्वीकृत दर रेट अनुसार—राजश्व उपशाखा
२७. व्यवसायिक इजाजत पत्ररु. १००।——राजश्व उपशाखा
२८. कर फरफारक पत्रका लागिरु. १००।— (नेपालीमा)—ाजश्व उपशाखा
२९. भुक्तानी सम्बन्धमानिःशुल्क—लेखा शाखा
३०. योजनाको पेश्की फस्र्यौटको लागिनिःशुल्क—लेखा शाखा
३१. आयश्रोत तथा सम्पत्ति प्रमाणितप्रति लाख रु.१००।———
३२. सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत, बृद्ध, असहाय, विधवा र असक्त भत्ताका लागि परिचयपत्र बनाउननिःशुल्क—आ.ले प. शाखा
३३. संघ सस्था समूह दर्ता गर्दानिःशुल्क—सा.वि. शाखा
३४. टोल विकास संस्था दर्तानिःशुल्क—सा.वि. शाखा
३५. उद्यम दर्तानिःशुल्क—सा.वि. शाखा
३६. अंग्रेजीमा सिफारिस गर्द पर्दारु. ५००।——प्रशासन शाखा
३७. उद्योग दर्ता सम्बन्धी कामको लागिरु. ३००।— देखि २,५००।— सम्म—समितिको कार्यालय÷राजश्व उपशाखा

Source: https://ratnanagarmun.gov.np/content/%E0%A4%A8%E0%A4%BE%E0%A4%97%E0%A4%B0%E0%A4%BF%E0%A4%95-%E0%A4%B5%E0%A4%A1%E0%A4%BE%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-0

Ward offices (16)

Public service points here

Sources

Only official or open sources are used. Fields with no source are left empty.