DigiNepal

६ नाता प्रमाणित तथा नाता सम्बन्ध प्रमाणित

Service at · Ratnanagar Municipality

Closed now · Opens at 9:00
Documents required
१. सम्बन्धित वडा अध्यक्षको सिफारिस सहितको निवेदना २. न.पा. बाहिरका ना.प्र. पत्र भएमा बसाई सराई दर्ता प्र.पत्रको प्रतिलिपी ३. मृतकसंगको नाता प्रमाणित गर्नु परेमा मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी ४. सम्बन्धित व्यक्तिहरुको ना.प्र. पत्रको प्रतिलिपी ५. नावालकको हकमा जन्म दर्ताको प्रतिलिपी ६. रितपूर्वक सम्बन्धित वडाको सर्जमिन मुचुल्का ७. हालसालै खिचेको पासपोर्ट साइजको फोटो प्रति २| २ प्रति । ८. पेन्सनरको हकमा पेन्सन पट्टाको फोटोकपी
Fee
२३० |-
Time taken
Not in the charter
Counter / room
एवं प्रशासन शाखा
Responsible
नगर प्रमुख एवं प्रशासन शाखा शाखा प्रमुख
Steps
Not in the charter

Source: the office's citizen charter · checked 17 Oct 2026

Other offices for: Relationship verification →