DigiNepal

३३. संघ सस्था समूह दर्ता गर्दा

Service at · Ratnanagar Municipality

Closed now · Opens at 9:00
Documents required
न.पा. घोषणा भन्दा पहिला स्थापना भएको हकमा १. संस्थाको विधान १ प्रति २. संस्थाको निर्णय प्रतिलिपी १ प्रति ३. संस्थाको कार्यप्रगति विवरण ४.संस्थाको कार्य समितिका पदाधिकारीहरुको १-१ प्रति ना.प्र.पत्रको प्रतिलिपी ५. सस्थाको लेटर प्याडमा निवेदन ६. वडा समितिको सिफारिस न.पा. घोषणा पछि स्थापना भएकाको हकमा १. संस्थाको विधान १ प्रति २. संस्थाको निर्णय प्रतिलिपी १ प्रति ३. संस्थाको कार्य प्रगति विवरण ४. संस्थाका कार्य समितिका पदाधिकारीहरुको १-१ प्रति ना.प्र.पत्रको प्रतिलिपी ५. संस्थाको लेटर प्याडमा निवेदन
Fee
निःशुल्क
Time taken
Not in the charter
Counter / room
सा.वि. शाखा
Responsible
सा.वि. शाखा
Steps
Not in the charter

Source: the office's citizen charter · checked 17 Oct 2026