१४. विवाह दर्ता
Service at · Ratnanagar Municipality
Closed now · Weekend (Saturday and Sunday)
- Documents required
- १. पति पत्नी दुवैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसुची फाराम २. पति पत्नी स्वयं अनिवार्य उपस्थिति ३. पतिको नागरिकता अनिवार्य पेश गर्नुपर्ने (पत्नीको विवाह हुनु अगावै बनाएको भए पेश गर्नुपर्ने ४.पत्नीले आफ्नो पिता वा अभिभावकको नागरिकता अनिवार्य पेश गर्नुपर्ने
- Fee
- ३५ दिन भित्र निःशुल्क त्यसपछि बिलम्ब शुल्क ५०
- Time taken
- Not in the charter
- Counter / room
- पञ्जिकरण शाखा
- Responsible
- पञ्जिकरण शाखा स्था.प.अ.
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 17 Oct 2026