DigiNepal

३७. उद्योग दर्ता सम्बन्धी कामको लागि

Service at · Ratnanagar Municipality

Closed now · Opens at 9:00
Documents required
घरेलु तथा साना उद्योग कार्यालय र अन्यत्र उद्योग स्थापनाको लागि सिफारिस गर्दा १. वडा अध्यक्षको सिफारिस सहितको निवेदन २. वडाको रितपूर्वकको सर्जमिन मुचुल्का ३. सम्बन्धित व्यक्तिको नेपाली ना.प्र. पत्रको फोटोकपी ४. उद्योग स्थापना हुने स्थानको जमिनको ज.फ.प. पूर्जाको फोटोकपी ५. अरुको जमिन वा घरमा भाडामा भएमा सम्बन्धित व्यक्तिको मञ्जुरीनामा
Fee
रु. ३००।— देखि २,५००।— सम्म
Time taken
Not in the charter
Counter / room
समितिको कार्यालय÷राजश्व उपशाखा
Responsible
सम्बन्धित वडा समितिको कार्यालय÷राजश्व उपशाखा
Steps
Not in the charter

Source: the office's citizen charter · checked 17 Oct 2026

Other offices for: Business / firm registration →