मङ्गलपुर
Mangalpur, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मङ्गलपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, चितवन जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १९०६६ रहेको थियो जसमध्ये ८९७० पुरुष र १००९६ महिला रहेका थिए भने यहाँ ४५२७ घरधुरी रहेको थियो। यो हाल भरतपुर महानगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- चितवन जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6700° N, 84.3500° E wd
नजिकका ठाउँहरू
- नेपाल कृषि तथा वन विश्वविद्यालय — 2 km
- सारदानगर — 3 km
- फुलबारी, चितवन — 4 km
- मुकुन्दपुर — 5 km
- गुञ्जनगर — 5 km
- चित्रवन नगरपालिका — 5 km
स्रोतहरू
- Wikipedia (English): Mangalpur, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): मङ्गलपुर · CC BY-SA 4.0
- Wikidata item Q6783636 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मङ्गलपुर". DigiNepal. Last updated 17 November 2026. https://diginpl.com/places/mangalpur-nepal?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मङ्गलपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।