DigiNepal
बागमती प्रदेश
Saroj Pandey · CC BY-SA 3.0

बागमती प्रदेश

Bagmati Province

नेपालको एक प्रदेश

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बागमती प्रदेश नेपालका सात प्रदेशहरू मध्ये एक हो। यस प्रदेशको राजधानी हेटौँडा हो भने देशको राजधानी काठमाडौँ समेत यस प्रदेशमा पर्दछ। यस प्रदेशले २०,३०० वर्ग किलोमिटरको क्षेत्रफल ओगटेको छ अर्थात् यसले नेपालको कुल क्षेत्रफल १४७,१८१ मध्ये १३.७९% क्षेत्रफल ओगटेको छ। प्रदेशको पूर्वमा कोशी प्रदेश र पश्चिममा गण्डकी प्रदेश पर्दछ भने उत्तरमा चीन र दक्षिणमा मधेश प्रदेश तथा भारतसँग यसले सीमाना साझेदारी गरेको छ। समुद्र सतहदेखि १४१ मिटरमा देखि ७,२२९ मिटर सम्म फैलिएको यस प्रदेशको तल्लो बिन्दु भनेको चितवनको गोलाघाट हो भने माथिल्लो बिन्दु लाङटाङ हिमाल हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेखित तथ्य अनुसार, धादिङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक र रामेछाप गरि पाँचवटा हिमाली जिल्ला, नुवाकोट र काभ्रेपलाञ्चोक गरि दुईवटा पहाडी जिल्ला, काठमाडौँ, भक्तपुर र ललितपुर गरि तीनवटा उपत्यकाका जिल्ला र सिन्धुली, चितवन र मकवानपुर गरि तीनवटा भित्री मधेसका जिल्लाहरू यसमा पर्दछन्।

मुख्य तथ्यहरू

प्रकार
नेपालका प्रदेशहरू wd
जनसंख्या
6,116,866 (2021) wd
क्षेत्रफल
20,300 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
ocmcm.bagamati.gov.np wd
निर्देशाङ्क
27.7000° N, 85.5000° E wd

भित्रका ठाउँहरू: बागमती प्रदेश

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Bagmati Province · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बागमती प्रदेश · CC BY-SA 4.0
  3. Wikidata item Q25104015 · CC0 1.0
  4. Image: Bhaktapur Durbar Premises.jpg by Saroj Pandey (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बागमती प्रदेश". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/bagmati-province?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बागमती प्रदेश बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bhaktapur Durbar Premises.jpg — Saroj Pandey, CC BY-SA 3.0.

← ठाउँहरू