मुकुन्दपुर
Mukundapur
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मुकुन्दपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, नवलपरासी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १३,०२७ रहेको थियो जसमध्ये ६,२५४ पुरुष र ६,७७३ महिला रहेका थिए भने यहाँ ३,०२३ घरधुरी रहेको थियो। यो हाल गैँडाकोट नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- नवलपरासी जिल्ला (district of Nepal) › लुम्बिनी अञ्चल (zone of Nepal) › पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- निर्देशाङ्क
- 27.7000° N, 84.3100° E wd
नजिकका ठाउँहरू
- अमरापुरी — 4 km
- रतनपुर — 5 km
- मङ्गलपुर — 5 km
- गुञ्जनगर — 6 km
- चित्रवन नगरपालिका — 6 km
- नेपाल कृषि तथा वन विश्वविद्यालय — 7 km
स्रोतहरू
- Wikipedia (English): Mukundapur · CC BY-SA 4.0
- Wikipedia (Nepali): मुकुन्दपुर · CC BY-SA 4.0
- Wikidata item Q3417853 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मुकुन्दपुर". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/mukundapur?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मुकुन्दपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।