DigiNepal
मकालु हिमाल
Indra Rai · CC BY-SA 4.0

मकालु हिमाल

Makalu

पृथ्वीको पाँचौं अग्लो हिमाल

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मकालु हिमाल संसारको पाचौँ अग्लो र नेपालको चौथो अग्लो हिमाल हो । यसको उचाई ८,४६३ मिटर छ । यो नेपालको सङ्खुवासभा जिल्लामा अवस्थित छ । यो हिमाल महालङ्गुर हिमशृङ्खला अन्तर्गत नेपाल-चीन सीमामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
पहाड wd
अवस्थिति
कोशी अञ्चल (zone of Nepal) › पूर्वाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
उचाइ
8,485 m wd
प्रमुखता
2,378 m wd
निर्देशाङ्क
27.8892° N, 87.0886° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Makalu · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मकालु हिमाल · CC BY-SA 4.0
  3. Wikidata item Q169986 · CC0 1.0
  4. Image: Mt. Makalu Area, Nepal 38.jpg by Indra Rai (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मकालु हिमाल". DigiNepal. Last updated 18 November 2026. https://diginpl.com/places/makalu?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मकालु हिमाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mt. Makalu Area, Nepal 38.jpg — Indra Rai, CC BY-SA 4.0.

← ठाउँहरू