DigiNepal
छोन्हुप
Jmhullot · CC BY 3.0

छोन्हुप

Chhonhup

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

छोन्हुप नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, मुस्ताङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८०१ रहेको थियो जसमध्ये ३६५ पुरुष र ४३६ महिला रहेका थिए भने यहाँ २०२ घरधुरी रहेको थियो। यो हाल लोमान्थाङ गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
मुस्ताङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
29.2800° N, 83.9400° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Chhonhup · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): छोन्हुप · CC BY-SA 4.0
  3. Wikidata item Q2041878 · CC0 1.0
  4. Image: Chorten at the entrance of the village of Garphu (Chhoser).jpg by Jmhullot (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"छोन्हुप". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/chhonhup?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख छोन्हुप बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Chorten at the entrance of the village of Garphu (Chhoser).jpg — Jmhullot, CC BY 3.0.

← ठाउँहरू