DigiNepal
दालोमे गाउँपालिका
Gerd Eichmann · CC BY-SA 4.0

दालोमे गाउँपालिका

Lo-Ghekar Damodarkunda Rural Municipality

मुस्ताङ जिल्लाको एक गाउँपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

लो-घेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका चराङ, घमी र सुर्खाङ गाउँ विकास समितिहरूलाई समेटेर लो-घेकर दामोदरकुण्ड गाउँपालिका घोषणा गरिएको हो । लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको क्षेत्रफल १,३४४ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १,२९२ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा मनाङ जिल्ला र चीन, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा लोमान्थाङ गाउँपालिका, दक्षिणमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र मनाङ जिल्लासम्म छ।

मुख्य तथ्यहरू

प्रकार
गाउँपालिका wd
अवस्थिति
मुस्ताङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
क्षेत्रफल
1,344 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
loghekardamodarkundamun.gov.np wd
निर्देशाङ्क
29.0333° N, 83.9333° E wd

भित्रका ठाउँहरू: दालोमे गाउँपालिका

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Lo-Ghekar Damodarkunda Rural Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दालोमे गाउँपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q31286063 · CC0 1.0
  4. Image: Mustang-Syangboche La-16-2015-gje.jpg by Gerd Eichmann (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दालोमे गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/lo-ghekar-damodarkunda-rural-municipality?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दालोमे गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mustang-Syangboche La-16-2015-gje.jpg — Gerd Eichmann, CC BY-SA 4.0.

← ठाउँहरू