DigiNepal
मुस्ताङ
Sopoforic · Public domain

मुस्ताङ

Upper Mustang

लो वंशको पुरानो राज्य

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

उपल्लो मुस्ताङ नेपालमा अवस्थित मुस्ताङ जिल्लाको माथिल्लो भाग हो। उपल्लो मुस्ताङ सन् १९९२ सम्म एक प्रतिबन्धित राज्य थियो जसले यसलाई विश्वको सबैभन्दा संरक्षित क्षेत्रहरू मध्ये एक बनाएको थियो। बहुसङ्ख्यक जनसङ्ख्याले अझै पनि परम्परागत तिब्बती भाषाहरू बोल्छन्। मुस्ताङको जनजीवन पर्यटन, पशुपालन र व्यापारमा आधारित छ।

मुख्य तथ्यहरू

प्रकार
ऐतिहासिक देश wd
क्षेत्रफल
2,020 km² wd
निर्देशाङ्क
29.0833° N, 83.9167° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Upper Mustang · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मुस्ताङ · CC BY-SA 4.0
  3. Wikidata item Q28307 · CC0 1.0
  4. Image: Flag of Mustang.svg by Sopoforic (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मुस्ताङ". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/upper-mustang?lang=ne. Retrieved 19 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मुस्ताङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Flag of Mustang.svg — Sopoforic, Public domain.

← ठाउँहरू