DigiNepal
सुनिता डंगोल
Nabin K. Sapkota · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

सुनिता डंगोल

Sunita Dangol

काठमाडौँ महानगरपालिकाको उपप्रमुख

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सुनिता डङ्गोल एक नेवा: सम्पदा संरक्षणवादी, भाषा कार्यकर्ता र राजनीतिज्ञ हुन्। उनी २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट काठमाडौँ महानगरपालिकाको उपमेयरमा विजयी भएकी हुन्। सुरुमा स्वतन्त्र रूपमा मेयरको प्रत्यासी बन्ने खबरका कारण चर्चामा रहिन्, भने अन्तिम समयमा उनलाई एमालेले उपमेयरको उम्मेदवार बनायो।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ, language activist wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

  • काठमाडौँ महानगरपालिकाको उपप्रमुख (देखि 30 मे 2022 · वि.सं. १६ जेठ २०७९ देखि)

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Sunita Dangol · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुनिता डंगोल · CC BY-SA 4.0
  3. Wikidata item Q112054571 · CC0 1.0
  4. Image: Sunita Dangol - Wikisource Loves Manuscripts in Nepal 2026 14e7.jpg by Nabin K. Sapkota (CC BY-SA 4.0)
  5. Office record: Wikipedia
  6. Office record: Wikipedia
  7. Wikipedia (English), revision used for cited facts: Sunita Dangol · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुनिता डंगोल". DigiNepal. Last updated 8 October 2026. https://diginpl.com/people/sunita-dangol?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुनिता डंगोल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sunita Dangol - Wikisource Loves Manuscripts in Nepal 2026 14e7.jpg — Nabin K. Sapkota, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व