
सस्मित पोखरेल
Sasmit Pokharel
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सस्मित पोखरेल एक नेपाली राजनीतिज्ञ र कानुनी पेशाकर्मी हुन्। उनले १३ चैत २०८२ देखि नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र युवा तथा खेलकुद मन्त्रीको रूपमा सेवा गरिरहेका छन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०८२मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ ५ निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। उनी नेपालको नेपालको तेस्रो सङ्घीय संसदका सबैभन्दा कान्छा सांसदहरूमध्ये एक हुन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- पेशा
- civil servant, राजनीतिज्ञ wd
- राजनीतिक दल
- राष्ट्रिय स्वतन्त्र पार्टी wd
- शिक्षा
- Oakton High School, Diablo Valley College wd
- आधिकारिक वेबसाइट
- sasmitpokharel.com wd
सार्वजनिक पद
- Minister of Education and Sports हाल (देखि 27 मार्च 2026 · वि.सं. १३ चैत्र २०८२ देखि) ref
सम्हालेका पदहरू wd
- Minister of Youth and Sports (देखि 27 मार्च 2026 · वि.सं. १३ चैत्र २०८२ देखि)
- Minister of Education, Science and Technology (देखि 27 मार्च 2026 · वि.सं. १३ चैत्र २०८२ देखि)
- Member of the House of Representatives of Nepal (देखि 26 मार्च 2026 · वि.सं. १२ चैत्र २०८२ देखि)
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Sasmit Pokharel · CC BY-SA 4.0
- Wikipedia (Nepali): सस्मित पोखरेल · CC BY-SA 4.0
- Wikidata item Q138800645 · CC0 1.0
- Image: Sasmit Pokharel LQ July 2026.jpg by US Embassy Nepal (Public domain)
- Office record: Wikidata
- Wikipedia (English), revision used for cited facts: Sasmit Pokharel · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सस्मित पोखरेल". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/sasmit-pokharel?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सस्मित पोखरेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sasmit Pokharel LQ July 2026.jpg — US Embassy Nepal, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
शेरबहादुर देउवा
बालेन शाह
उपेन्द्र यादव
स्वर्णिम वाग्ले