
अशोकराज सिग्देल
Ashok Raj Sigdel
नेपालको ४५औँ प्रधान सेनापति
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
जर्नेल अशोकराज सिग्देल नेपाली सेनाको वर्तमान तथा नेपालको ४५औँ प्रधान सेनापति हुन्। उनले २०८१ भदौ २४ मा नेपालको राष्ट्रपतिबाट प्रधान सेनापतिको रूपमा शपथ लिएका थिए। यसअघि २०८० मङ्सिर २८ मा, सरकारले उपरथी रहेका उनलाई रथीमा बढुवा गरेको थियो। उनी प्रभुराम शर्माको उत्तराधिकारी हुन्।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- प्रधानसेनापति हाल (देखि 9 सेप्टेम्बर 2024 · वि.सं. २३ भदौ २०८१ देखि) ref
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Ashok Raj Sigdel · CC BY-SA 4.0
- Wikipedia (Nepali): अशोकराज सिग्देल · CC BY-SA 4.0
- Wikidata item Q130295591 · CC0 1.0
- Image: Coas gen ashok raj sigdel.jpg by Chief of the Army Staff (Nepal) Ashok Raj Sigdel (CC BY 4.0)
- Office record: Nepali Army (nepalarmy.mil.np)
- Wikipedia (English), revision used for cited facts: Ashok Raj Sigdel · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अशोकराज सिग्देल". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/people/ashok-raj-sigdel?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अशोकराज सिग्देल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Coas gen ashok raj sigdel.jpg — Chief of the Army Staff (Nepal) Ashok Raj Sigdel, CC BY 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
मनोजकुमार शर्मा
डोलप्रसाद अर्याल
स्वर्णिम वाग्ले
शिशिर खनाल
विराज भक्त श्रेष्ठ
सोबिता गौतम
महावीर पुन
सस्मित पोखरेल
Deepak Kumar Sah
रुबी कुमारी ठाकुर
हिक्मतकुमार कार्की
सुरेन्द्रराज पाण्डे