DigiNepal
डोलप्रसाद अर्याल
This video, screenshot or audio excerpt was released under… · CC BY 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

डोलप्रसाद अर्याल

Dol Prasad Aryal

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

डोलप्रसाद अर्याल एक नेपाली राजनीतिज्ञ हुन् । अर्याल अहिले व्यवस्थापिका संसदको जननिर्वाचित संस्था प्रतिनिधि सभाको सर्वोच्च पद सभामुखको शीर्षासनमा छन् । अर्याल वि.सं. २०७९ माघमा २० दिनका लागि प्रचण्ड नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बने । पछि फेरि वि.सं. २०८० फागुन २३ देखि २०८१ असार ३१ सम्म पनि उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रूपमा कार्यभार सम्हालेका थिए।

मुख्य तथ्यहरू

पेशा
राजनीतिज्ञ wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Dol Prasad Aryal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): डोलप्रसाद अर्याल · CC BY-SA 4.0
  3. Wikidata item Q115857182 · CC0 1.0
  4. Image: Dol Prasad Aryal Dec 2025.png by This video, screenshot or audio excerpt was released under the Creative Commons license option on YouTube before August 2025 . (YouTube changed the license version from CC BY 3.0 to 4.0 on August 1; t (CC BY 4.0)
  5. Office record: House of Representatives (parliament.gov.np)
  6. Wikipedia (English), revision used for cited facts: Dol Prasad Aryal · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"डोलप्रसाद अर्याल". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/dol-prasad-aryal?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख डोलप्रसाद अर्याल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dol Prasad Aryal Dec 2025.png — This video, screenshot or audio excerpt was released under the Creative Commons license option on YouTube before August 2025 . (YouTube changed the license version from CC BY 3.0 to 4.0 on August 1; t, CC BY 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व