
चिरीबाबु महर्जन
Chiri Babu Maharjan
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
चिरीबाबु महर्जन एक नेपाली राजनीतिज्ञ र हाल ललितपुर महानगरको मेयर हुनुहुन्छ। उनी वि.सं. २०४६ सालमा नेपाली कांग्रेस पार्टीमा सामेल भएका थिए। महर्जनले तत्कालीन ललितपुर नगरपालिकाको वडा नं. ३ बाट वि.सं. २०३८, वि.सं. २०४३ र वि.सं. २०४९ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित भएर ह्याट्रिकको कीर्तिमान राखेका छन्।
मुख्य तथ्यहरू
सार्वजनिक पद
स्रोतहरू
- Wikipedia (English): Chiri Babu Maharjan · CC BY-SA 4.0
- Wikipedia (Nepali): चिरीबाबु महर्जन · CC BY-SA 4.0
- Wikidata item Q101402330 · CC0 1.0
- Image: Chiri Babu Maharjan11.jpg by Janak Bhatta (CC BY 4.0)
- Office record: Wikipedia
- Wikipedia (English), revision used for cited facts: Chiri Babu Maharjan · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चिरीबाबु महर्जन". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/chiri-babu-maharjan?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख चिरीबाबु महर्जन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Chiri Babu Maharjan11.jpg — Janak Bhatta, CC BY 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
मनोजकुमार शर्मा
डोलप्रसाद अर्याल
स्वर्णिम वाग्ले
शिशिर खनाल
विराज भक्त श्रेष्ठ
सोबिता गौतम
महावीर पुन
सस्मित पोखरेल
Deepak Kumar Sah
रुबी कुमारी ठाकुर
अशोकराज सिग्देल
हिक्मतकुमार कार्की