DigiNepal
तीनपाटन गाउँपालिका
Coolsan71 · CC BY-SA 4.0

तीनपाटन गाउँपालिका

Tinpatan Rural Municipality

सिन्धुली जिल्लाको एक गाउँपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

तीनपाटन गाउँपालिका सिन्धुली जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍बालाजोर, जरायोटार, लाम्पानटार, आम्बोटे, तोश्रामखोला, बाहुनतिल्पुङ, भिमस्थान र बेलघारी गाविसहरू यसमा गाभिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, गाउँपालिका wd
अवस्थिति
सिन्धुली जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.1086° N, 86.1608° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Tinpatan Rural Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): तीनपाटन गाउँपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q65413887 · CC0 1.0
  4. Image: Tinpatan Valley Plain.jpg by Coolsan71 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"तीनपाटन गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/tinpatan-rural-municipality?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख तीनपाटन गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Tinpatan Valley Plain.jpg — Coolsan71, CC BY-SA 4.0.

← ठाउँहरू