टिकाथली
Tikathali
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
टिकाथली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, ललितपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०१३६ रहेको थियो जसमध्ये ५०७२ पुरुष र ५०६४ महिला रहेका थिए भने यहाँ २४२४ घरधुरी रहेको थियो। यो हाल महालक्ष्मी नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- ललितपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6600° N, 85.3600° E wd
नजिकका ठाउँहरू
- इमाडोल — 1 km
- बालकोट — 1 km
- सिद्धीपुर — 1 km
- महालक्ष्मी नगरपालिका — 2 km
- सिरुटार — 2 km
- सीता एयर विमान दुर्घटना २०६९ — 2 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Tikathali · CC BY-SA 4.0
- Wikipedia (Nepali): टिकाथली · CC BY-SA 4.0
- Wikidata item Q3415281 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"टिकाथली". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/tikathali?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख टिकाथली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।