DigiNepal
स्याङबोचे विमानस्थल
Gerd Eichmann · CC BY-SA 4.0

स्याङबोचे विमानस्थल

Syangboche Airport

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

स्याङबोचे हवाइमैदान पुर्ण विमानस्थल नभै सकेको अापतकालीन उडान अवतरण संभव हुन सक्ने, नियमीत तालीकका उडान नहुँने, विमानस्थलका लागि बनाइको प्राकृतिक धावन मार्ग मात्र भएको मैदान हो । यो मैदान खुम्जुङ र नाम्चे बजार बाट छोटे दुरिमा अवस्थित छ । यहाँ मैदान वाहेक विमान उडान अवतरणका लागि अन्य सहायता वा सुविधा केही नभएकोले निजि स्तरमा भाडामा लगिएका साना जहाज र चिल गाडीहरुले मात्र फाट्टफुट्ट यस्को प्रयोग गर्दछन ।

मुख्य तथ्यहरू

प्रकार
domestic airport, हवाईअड्डा wd
उचाइ
3,780 m wd
निर्देशाङ्क
27.8111° N, 86.7125° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Syangboche Airport · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): स्याङबोचे विमानस्थल · CC BY-SA 4.0
  3. Wikidata item Q689079 · CC0 1.0
  4. Image: Namche-Khumjung-26-Shyangboche-Flugplatz-Hubschrauber-2007-gje.jpg by Gerd Eichmann (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"स्याङबोचे विमानस्थल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/syangboche-airport?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख स्याङबोचे विमानस्थल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Namche-Khumjung-26-Shyangboche-Flugplatz-Hubschrauber-2007-gje.jpg — Gerd Eichmann, CC BY-SA 4.0.

← ठाउँहरू