
खुम्बु पासाङल्हामु गाउँपालिका
Khumbu Pasanglhamu Rural Municipality
सोलुखुम्बु जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
खुम्बु पासाङल्हामु गाउँपालिका कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो। नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका खुम्जुङ, नाम्चे, जुभिङ गाविसको (१,५,७-९) वडा र चौँरीखर्क गाउँ विकास समितिहरूलाई समेटेर खुम्बु पासाङल्हामु गाउँपालिका बनाइएको हो । यसको क्षेत्रफल १५३९.११ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको चौंरीखर्क गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा माहाकुलुङ गाउँपालिका र सङ्खुवासभा जिल्ला, पश्चिममा रामेछाप र दोलखा जिल्ला, उत्तरमा चीन तथा दक्षिणमा सोलुदुधकुण्ड नगरपालिका र दुधकोशी गाउँपालिकासम्म फैलिएको छ ।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँपालिका wd
- अवस्थिति
- सोलुखुम्बु जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 1,539.11 km² wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- khumbupasanglhamumun.gov.np wd
- निर्देशाङ्क
- 27.7400° N, 86.7300° E wd
भित्रका ठाउँहरू: खुम्बु पासाङल्हामु गाउँपालिका
नजिकका ठाउँहरू
- चौंरीखर्क — 0 km
- Phakding — 2 km
- Monjo, Nepal — 4 km
- Jorsale — 4 km
- लुक्ला — 6 km
- तेन्जिङ-हिलारी विमानस्थल — 6 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Khumbu Pasanglhamu Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): खुम्बु पासाङल्हामु गाउँपालिका · CC BY-SA 4.0
- Wikidata item Q32572193 · CC0 1.0
- Image: Good houses are near the Kharikhola. - panoramio.jpg by Sergey Pashko (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"खुम्बु पासाङल्हामु गाउँपालिका". DigiNepal. Last updated 21 November 2026. https://diginpl.com/places/khumbu-pasanglhamu-rural-municipality?lang=ne. Retrieved 21 November 2026.