पेल्काचौर
Pelkachaur
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पेल्काचौर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, स्याङ्जा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १८५६ रहेको थियो जसमध्ये ८२७ पुरुष र १०२९ महिला रहेका थिए भने यहाँ ४३९ घरधुरी रहेको थियो। यसको साविकका (१,२,४-८) वडाहरू हाल पुतलीबजार नगरपालिकामा पर्दछ भने (३,९) वडाहरू बिरुवा गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.0400° N, 83.8400° E wd
नजिकका ठाउँहरू
- माझकोट शिवालय — 3 km
- बानेथोक देउराली — 3 km
- भीरकोट नगरपालिका — 4 km
- दर्सिङ दहथुम — 4 km
- बिर्घा अर्चले — 5 km
- कालीगण्डकी गाउँपालिका — 5 km
स्रोतहरू
- Wikipedia (English): Pelkachaur · CC BY-SA 4.0
- Wikipedia (Nepali): पेल्काचौर · CC BY-SA 4.0
- Wikidata item Q3422441 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पेल्काचौर". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/pelkachaur?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पेल्काचौर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।