
कालीगण्डकी गाउँपालिका
Kaligandaki Rural Municipality, Syangja
स्याङ्जा जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कालिगण्डकी गाउँपालिका स्याङ्जा जिल्लाको दक्षिण-पश्चिम क्षेत्रमा फैलिएको एक गाउँपालिका हो । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा स्याङ्जा जिल्लामा चण्डी भञ्ज्याङ, आलमदेवी, विर्घा र श्री कृष्णगण्डकी गाउँ विकास समितिहरूलाई समेटेर कालिगण्डकी गाउँपालिका घोषणा गरिएको थियो। राष्ट्रिय जनगणना २०६८का अनुसार कालिगण्डकी गाउँपालिकाको जनसङ्ख्या २१,७२८ रहेको छ । कालिगण्डकी गाउँपालिकामा ७ वडाहरू रहेका छन् । कालिगण्डकीको कुल क्षेत्रफल ७३.५१ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा गल्याङ नगरपालिका पर्दछ भने पश्चिममा पाल्पा जिल्ला र गुल्मी जिल्ला छन् । यसको उत्तरी भागमा गुल्मी जिल्ला र दक्षिणी क्षेत्रमा पाल्पा जिल्ला पर्दछ ।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँपालिका wd
- अवस्थिति
- स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 21,728 (2011) wd
- क्षेत्रफल
- 73.51 km² wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 28.0400° N, 83.8900° E wd
नजिकका ठाउँहरू
- बिर्घा अर्चले — 0 km
- राङभाङ — 2 km
- ओरस्टे — 3 km
- किचनास — 5 km
- मनकामना, स्याङ्जा — 5 km
- पेल्काचौर — 5 km
स्रोतहरू
- Wikipedia (English): Kaligandaki Rural Municipality, Syangja · CC BY-SA 4.0
- Wikipedia (Nepali): कालीगण्डकी गाउँपालिका · CC BY-SA 4.0
- Wikidata item Q29303106 · CC0 1.0
- Image: Syangja district local levels.svg by Pitambar Bhattarai (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कालीगण्डकी गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kaligandaki-rural-municipality-syangja?lang=ne. Retrieved 22 November 2026.