DigiNepal
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल
Mahalaxmi silwal · CC BY-SA 3.0

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल

Paropakar Maternity and Women's Hospital

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौं, जसलाई आमरूपमा प्रसुति गृह भनेर चिनिन्छ, अगस्ट १९५९ मा परोपकार को अगुवाइमा, राजा महेन्द्र को पहलमा गर्भावस्था सम्बन्धी कारणले मृत्यु भएकी इन्द्र राज्यलक्ष्मी देवी शाह को सम्झनामा स्थापना गरिएको थियो। यो नेपालको पहिलो प्रसूति अस्पताल हो। यस अस्पताललाई २ डिसेम्बर २००७ देखि "परोपकार श्री पाँच इन्द्र राज्यलक्ष्मी प्रसूति अस्पताल" को सट्टा "परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल" नामकरण गरिएको थियो। यो ४१५ शैया भएको एक केन्द्रीय अस्पताल हो जसमध्ये २४१ शैया प्रसूति, ६१ स्त्रीरोग र ३४ नवजात शिशुका लागि छुट्याइएको छ। यस अस्पतालमा वार्षिक रूपमा १५,००० भन्दा बढी महिलाले आफ्ना बच्चालाई जन्म दिने गरेकी छन्।

मुख्य तथ्यहरू

प्रकार
अस्पताल wd
स्थापना
wd
आधिकारिक वेबसाइट
pmwh.gov.np wd
निर्देशाङ्क
27.6896° N, 85.3191° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Paropakar Maternity and Women's Hospital · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल · CC BY-SA 4.0
  3. Wikidata item Q19680078 · CC0 1.0
  4. Image: Paropakar Maternity and Women,s Hospital by Mahalaxmi silwal..JPG by Mahalaxmi silwal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल". DigiNepal. Last updated 10 November 2026. https://diginpl.com/places/paropakar-maternity-and-women-s-hospital?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Paropakar Maternity and Women,s Hospital by Mahalaxmi silwal..JPG — Mahalaxmi silwal, CC BY-SA 3.0.

← ठाउँहरू