
२०४४ को दशरथ रंगशाला दुर्घटना
1988 Dasharath Stadium disaster
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
दशरथ रंगशाला दुर्घटना २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धाबीच त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल फुटबल खेल चलिरहेको क्रममा भएको थियो। भंयकर हवाहुन्डरी, मुसलधारे पानी अनि असिनापानी पछि भागाभाग गर्ने क्रममा उक्त दुर्घटनामा ९३ मानिसको ज्यान गयो । दशरथ रंगशाला दुर्घटना २००६ सम्मको नवौ सबैभन्दा ठूलो स्टेडियम दुर्घटना हो, र नेपालको सबैभन्दा खराब रंगशाला दुर्घटना हो।
मुख्य तथ्यहरू
- प्रकार
- stadium disaster wd
- निर्देशाङ्क
- 27.6950° N, 85.3148° E wd
नजिकका ठाउँहरू
- दशरथ रंगशाला — 0 km
- थापाथली दरबार — 0 km
- शहिदगेट — 0 km
- नेपाल टेलिकम — 1 km
- माइतीघर मण्डला — 1 km
- नेपाल स्टक एक्सचेन्ज — 1 km
स्रोतहरू
- Wikipedia (English): 1988 Dasharath Stadium disaster · CC BY-SA 4.0
- Wikipedia (Nepali): २०४४ को दशरथ रंगशाला दुर्घटना · CC BY-SA 4.0
- Wikidata item Q10677126 · CC0 1.0
- Image: 1988 Dasharath Stadium disaster.jpg by Min Ratna Bajracharya (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"२०४४ को दशरथ रंगशाला दुर्घटना". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/1988-dasharath-stadium-disaster?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख २०४४ को दशरथ रंगशाला दुर्घटना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: 1988 Dasharath Stadium disaster.jpg — Min Ratna Bajracharya, Public domain.