DigiNepal
नुवाकोट (बागमती प्रदेश)
Wimbex · CC BY-SA 3.0

नुवाकोट (बागमती प्रदेश)

Nuwakot, Bagmati Province

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नुवाकोट मध्य नेपालको एउटा बस्ती हो, जुन सोही नामको जिल्लामा पर्दछ । यो वस्ती त्रिशूली र तादी नदीको बीचको डाँडोमा अवस्थित छ। यो काठमाडौंबाट करिब ६० किलोमिटर पश्चिममा अवस्थित छ, र एक ऐतिहासिक सहरको रूपमा परिचित छ जुन पृथ्वीनारायण शाहद्वारा नेपाल एकीकरणका प्रारम्भिक दिनहरूमा राजधानी थियो, र १,००० भन्दा बढी वर्षदेखि पहाडको टुप्पोमा रहेको यो स्थानले काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारको सुरक्षा गर्ने किल्ला (कोट) को रूपमा काम गरेको थियो।

मुख्य तथ्यहरू

प्रकार
नगर wd
अवस्थिति
बिदुर नगरपालिका (city) › नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
उचाइ
1,022 m wd
निर्देशाङ्क
27.9136° N, 85.1647° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Nuwakot, Bagmati Province · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नुवाकोट (बागमती प्रदेश) · CC BY-SA 4.0
  3. Wikidata item Q3429855 · CC0 1.0
  4. Image: Nuwakot Palace.jpg by Wimbex (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नुवाकोट (बागमती प्रदेश)". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/nuwakot-bagmati-province?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नुवाकोट (बागमती प्रदेश) बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nuwakot Palace.jpg — Wimbex, CC BY-SA 3.0.

← ठाउँहरू