महुवा
Mahuwa, Kapilvastu
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
महुवा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५५४९ रहेको थियो जसमध्ये २७८३ पुरुष र २७६६ महिला रहेका थिए भने यहाँ ८२९ घरधुरी रहेको थियो। यो हाल बुद्धभूमि नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- कपिलवस्तु जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6000° N, 82.9900° E wd
नजिकका ठाउँहरू
- Balarampur, Kapilvastu — 3 km
- मानपुर — 4 km
- धनकौली — 4 km
- हरिहरपुर — 5 km
- महाराजगञ्ज नगरपालिका — 5 km
- बुढी — 6 km
स्रोतहरू
- Wikipedia (English): Mahuwa, Kapilvastu · CC BY-SA 4.0
- Wikipedia (Nepali): महुवा · CC BY-SA 4.0
- Wikidata item Q6735028 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"महुवा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/mahuwa-kapilvastu?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख महुवा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।