DigiNepal

हरिहरपुर

Hariharpur, Kapilvastu

पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्लामा अवस्थित एक गाविस थियो

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हरिहरपुर, कपिलवस्तु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६७७४ रहेको थियो जसमध्ये ३३७१ पुरुष र ३४०३ महिला रहेका थिए भने यहाँ १०९३ घरधुरी रहेको थियो। यो हाल बुद्धभूमि नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
कपिलवस्तु जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
जनसंख्या
6,774 wd
निर्देशाङ्क
27.6400° N, 82.9800° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Hariharpur, Kapilvastu · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हरिहरपुर · CC BY-SA 4.0
  3. Wikidata item Q5657443 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हरिहरपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/hariharpur-kapilvastu?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हरिहरपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू