DigiNepal
लुभु
Kabindrastha · CC BY-SA 3.0

लुभु

Lubhu, Lalitpur

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

लुभु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, ललितपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०३७४ रहेको थियो जसमध्ये ५१२६ पुरुष र ५२४८ महिला रहेका थिए भने यहाँ २३६५ घरधुरी रहेको थियो। यो हाल महालक्ष्मी नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
ललितपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
lubhoo.com.np wd
निर्देशाङ्क
27.6333° N, 85.3833° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Lubhu, Lalitpur · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लुभु · CC BY-SA 4.0
  3. Wikidata item Q3418389 · CC0 1.0
  4. Image: Mahalaxmi Temple.jpg by Kabindrastha (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लुभु". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/lubhu-lalitpur?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लुभु बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mahalaxmi Temple.jpg — Kabindrastha, CC BY-SA 3.0.

← ठाउँहरू