खार्पुनाथ गाउँपालिका
Kharpunath Rural Municipality
हुम्ला जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
खार्पुनाथ गाउँपालिका नेपालको कर्णाली प्रदेशको हुम्ला जिल्लाको एक गाउँपालिका हो। यो जिल्लाको ७ गाउँपालिकाहरू मध्ये एक हो। यस गाउँपालिकामा ५ वटा वडा रहेका छन्। साविकको लाली, राया, छिप्रा र खार्पुनाथ गाविस मिलाएर बनाइएको गाउँपालिका थियो। यो गाउँपालिकाको क्षेत्रफल ८८० वर्ग किलोमिटर रहेको छ। साथै यो गाउँपालिकाको प्रमुख कार्यालय साविक खार्पुनाथ गाविसको कार्यालयलाई निर्धारण गरिएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँपालिका, मानव बस्ती wd
- अवस्थिति
- हुम्ला जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 30.0500° N, 82.1000° E wd
नजिकका ठाउँहरू
- चाङ्ला हिमाल — 13 km
- बरगाउँ — 20 km
- ठेचाया — 21 km
- हेप्का — 24 km
- श्रीमस्ठा — 24 km
- चंखेली गाउँपालिका — 24 km
स्रोतहरू
- Wikipedia (English): Kharpunath Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): खार्पुनाथ गाउँपालिका · CC BY-SA 4.0
- Wikidata item Q65395620 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"खार्पुनाथ गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kharpunath-rural-municipality?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख खार्पुनाथ गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।