चंखेली गाउँपालिका
Chankheli Rural Municipality
हुम्ला जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
चङ्खेली गाउँपालिका नेपालको कर्णाली प्रदेशको हुम्ला जिल्लाको एक गाउँपालिका हो। यो जिल्लाको ७ गाउँपालिकाहरू मध्ये एक हो। यस गाउँपालिकामा ६ वटा वडा रहेका छन्। यो गाउँपालिकाको क्षेत्रफल १३१०.४१ वर्ग किलोमिटर रहेको छ। साविकको दार्मा, मिमी, श्रीमष्ठा, मेल्छाम र गोठी गाविसको वडा नं. ३ मिलाएर बनाइएको गाउँपालिका थियो। यो गाउँपालिकाको क्षेत्रफल १३१०.४१ वर्ग किलोमिटर रहेको छ । साथै यो गाउँपालिकाको प्रमुख कार्यालय साविक साविक श्रीमस्था गाविसको कार्यालयलाई निर्धारण गरिएको छ। नेपालको प्रख्यात हिमाल चङ्खेली हिमालको नामबाट यो गाउँपालिको नामाङ्कन गरिएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँपालिका, मानव बस्ती wd
- अवस्थिति
- हुम्ला जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 29.9300° N, 82.3100° E wd
नजिकका ठाउँहरू
- श्रीमस्ठा — 0 km
- मिर्मी — 17 km
- खार्पुनाथ गाउँपालिका — 24 km
- चाङ्ला हिमाल — 26 km
- मुगु — 30 km
- दार्मा गाउँपालिका — 31 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Chankheli Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): चंखेली गाउँपालिका · CC BY-SA 4.0
- Wikidata item Q60746738 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चंखेली गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chankheli-rural-municipality?lang=ne. Retrieved 20 November 2026.