कठजोर
Kathjor
रामेछाप जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कठजोर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, रामेछाप जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४७१६ रहेको थियो जसमध्ये २१२६ पुरुष र २५९० महिला रहेका थिए भने यहाँ ९३४ घरधुरी रहेको थियो। यो हाल मन्थली नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- रामेछाप जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.3900° N, 86.1200° E wd
नजिकका ठाउँहरू
- सलुपति — 4 km
- सुनारपानी — 4 km
- नागदह, रामेछाप — 4 km
- तिल्पुंग — 5 km
- मन्थली नगरपालिका — 5 km
- Ramechhap Airport — 6 km
स्रोतहरू
- Wikipedia (English): Kathjor · CC BY-SA 4.0
- Wikipedia (Nepali): कठजोर · CC BY-SA 4.0
- Wikidata item Q3419130 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कठजोर". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/kathjor?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कठजोर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।