काटाकुटी
Katakuti
दोलखा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
काटाकुटी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, दोलखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३७३८ रहेको थियो जसमध्ये १६२७ पुरुष र २१११ महिला रहेका थिए भने यहाँ ९५५ घरधुरी रहेको थियो। यो हाल शैलुङ गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- दोलखा जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6300° N, 85.9800° E wd
नजिकका ठाउँहरू
- मागापौवा — 3 km
- भूषाफेदा — 5 km
- दूधपोखरी — 5 km
- फस्कु — 6 km
- दोलखा जिल्ला — 7 km
- शैलुङ्गेश्वर — 7 km
स्रोतहरू
- Wikipedia (English): Katakuti · CC BY-SA 4.0
- Wikipedia (Nepali): काटाकुटी · CC BY-SA 4.0
- Wikidata item Q6375042 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"काटाकुटी". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/katakuti?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख काटाकुटी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।