जगन्नाथ
Jagannath, Bajura
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
जगन्नाथ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको सेती अञ्चल, बाजुरा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३५८७ रहेको थियो जसमध्ये १७३८ पुरुष र १८४९ महिला रहेका थिए भने यहाँ ७०२ घरधुरी रहेको थियो। यसको साविकको ९ वडा हाल बुढीनन्दा नगरपालिकामा पर्दछ भने (१-८) वडाहरू जगन्नाथ गाउँपालिकामा पर्दछ। यसको साविकको ५-८ वडाहरू जगन्नाथ गाउँपालिकाको वडा नम्बर १ हो भने १-४ वडाहरू वडा नम्बर २ हो।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- बाजुरा जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 3,587 (2011) wd
- निर्देशाङ्क
- 29.4500° N, 81.6700° E wd
नजिकका ठाउँहरू
- कोटिला — 4 km
- साप्पाटा — 5 km
- बाजुरा विमानस्थल — 6 km
- पाण्डुसेन — 6 km
- हिमाली गाउँपालिका — 9 km
- गोत्री — 9 km
स्रोतहरू
- Wikipedia (English): Jagannath, Bajura · CC BY-SA 4.0
- Wikipedia (Nepali): जगन्नाथ · CC BY-SA 4.0
- Wikidata item Q3424986 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जगन्नाथ". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/jagannath-bajura?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जगन्नाथ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।