बाजुरा विमानस्थल
Bajura Airport
विमानस्थल
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कोल्टी विमानस्थल वा बाजुरा विमानस्थल सुदुरपश्चिम प्रदेश बाजुरा जिल्ला को कोल्टी नगरपालिकामा अवस्थित विमानस्थल हो । सडक यातायत पुग्नु अघि बाजुरा जिल्लालाइ बाँकी देश सँग जोड्ने यो विमानस्थल एक मात्र माध्यम थियो । हाल नेपाल वायुसेवा निगम,समिट,तारा,सिता वायु सेवाहरुले यस विमानस्थालबाट मुख्यत नेपालगंज का निमित्त नियमित उडान गर्दछन ।
मुख्य तथ्यहरू
- प्रकार
- विमानस्थल, commercial traffic aerodrome wd
- उचाइ
- 1,311 m wd
- निर्देशाङ्क
- 29.5000° N, 81.6667° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Bajura Airport · CC BY-SA 4.0
- Wikipedia (Nepali): बाजुरा विमानस्थल · CC BY-SA 4.0
- Wikidata item Q513344 · CC0 1.0
- Image: Ariplane tower of bajura.JPG by sushil BK (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बाजुरा विमानस्थल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/bajura-airport?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बाजुरा विमानस्थल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ariplane tower of bajura.JPG — sushil BK, CC BY-SA 3.0.