
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल
International Convention Centre, Nepal
नेपालको एक प्रमुख सभास्थल
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नेपालको एक प्रमुख सभास्थल हो। यो भवनलाई नेपालको सरकारले संविधान सभा वा संसद भवनको रूपमा पनि प्रयोग गर्दै आएको छ। शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नेपालमा जेन जी आन्दोलनको क्रममा वि. स. २०८२ भाद्र २४ गते जलाईदिएका थिए । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, जुन पहिले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (BICC) को रूपमा चिनिन्थ्यो, नेपालको एक प्रमुख सम्मेलन स्थल र संसदीय भवन थियो। नयाँ बानेश्वर, काठमाडौँमा अवस्थित यसमा नेपालको संघीय संसद रहेको थियो। चीनद्वारा नि:शुल्क निर्मित, BICC को औपचारिक रूपमा १९९३ मा उद्घाटन गरिएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- convention center wd
- अवस्थिति
- काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- icc.gov.np wd
- निर्देशाङ्क
- 27.6894° N, 85.3372° E wd
नजिकका ठाउँहरू
- ललितपुर — 1 km
- कान्तिपुर टेलिभिजन — 1 km
- नेपाल टेलिभिजन — 1 km
- काठमाडौं जिल्ला — 1 km
- मध्यमाञ्चल विकास क्षेत्र — 1 km
- कोटेश्वर — 1 km
स्रोतहरू
- Wikipedia (English): International Convention Centre, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल · CC BY-SA 4.0
- Wikidata item Q13184067 · CC0 1.0
- Image: Sansad Bhavan of Nepal (International Convention Centre Nepal)-070A4427.jpg by Bijay Chaurasia (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/international-convention-centre-nepal?lang=ne. Retrieved 20 November 2026.