
गौरीशंकर हिमाल
Gaurishankar
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गौरीशङ्कर हिमाल हिमाल नेपालको दोलखा जिल्ला तथा चिनको सिमानामा अवस्थित हिमाल हो। ७१३४ मिटर अग्लो यो हिमालबाट नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ। हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशङ्कर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ। नेपालमा गौरीशङ्कर हिमाललाई पवित्र हिमालका रूपमा लिइन्छ।
मुख्य तथ्यहरू
- प्रकार
- पहाड wd
- अवस्थिति
- दोलखा जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- उचाइ
- 7,134 m wd
- प्रमुखता
- 1,709 m wd
- निर्देशाङ्क
- 27.9533° N, 86.3358° E wd
नजिकका ठाउँहरू
- रोल्वालिङ हिमाल — 0 km
- गौरीशंकर — 10 km
- खारे — 14 km
- च्छोरोल्पा हिमताल — 16 km
- लामाबगर — 17 km
- गौरीशंकर संरक्षण क्षेत्र — 17 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Gaurishankar · CC BY-SA 4.0
- Wikipedia (Nepali): गौरीशंकर हिमाल · CC BY-SA 4.0
- Wikidata item Q1496289 · CC0 1.0
- Image: Mount Gauri Shankar.jpg by Nirmal Dulal (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गौरीशंकर हिमाल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/gaurishankar?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गौरीशंकर हिमाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mount Gauri Shankar.jpg — Nirmal Dulal, CC BY-SA 4.0.