गैरीबिसौना देउपुर
Gairi Bisouna Deupur
गैरीबिसौना देउपुर नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो ।
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गैरीबिसौना देउपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५३७४ रहेको थियो जसमध्ये २४९७ पुरुष र २८७७ महिला रहेका थिए भने यहाँ १२०३ घरधुरी रहेको थियो। यो हाल मण्डनदेउपुर नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- काभ्रेपलाञ्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7400° N, 85.5800° E wd
नजिकका ठाउँहरू
- फटकशिला — 2 km
- नयाँगाउँ देउपुर — 3 km
- बालुवापाटी देउपुर — 4 km
- महादेवस्थानमण्डन — 5 km
- भीमटार — 5 km
- नाङ्लेभारे — 5 km
स्रोतहरू
- Wikipedia (English): Gairi Bisouna Deupur · CC BY-SA 4.0
- Wikipedia (Nepali): गैरीबिसौना देउपुर · CC BY-SA 4.0
- Wikidata item Q3411957 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गैरीबिसौना देउपुर". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/gairi-bisouna-deupur?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गैरीबिसौना देउपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।