DigiNepal
रापती नदी
China Crisis · CC BY-SA 3.0

रापती नदी

East Rapti River

नेपालमा बग्ने एक नदी

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पूर्वी राप्ती नदी नेपालको चितवन उपत्यका मार्फत पूर्व देखि पश्चिम सम्म बग्दछ। यस नदिले चितवन राष्ट्रिय निकुञ्जको उत्तरी सीमाको निर्माण गर्दछ। यो संरक्षित क्षेत्र भित्र नारायणी नदीसँग जोडिन्छ। यस नदी भरतपुरबाट १० देखि १५ किलोमिटर दुरीमा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
नदी wd
अवस्थिति
बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.2950° N, 83.6689° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): East Rapti River · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रापती नदी · CC BY-SA 4.0
  3. Wikidata item Q5329222 · CC0 1.0
  4. Image: EastRaptiRiver.Sauraha.jpg by China Crisis (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रापती नदी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/east-rapti-river?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रापती नदी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: EastRaptiRiver.Sauraha.jpg — China Crisis, CC BY-SA 3.0.

← ठाउँहरू