
बाँसखर्क
Banskharka
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बाँसखर्क नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३१४१ रहेको थियो जसमध्ये १४८७ पुरुष र १६५४ महिला रहेका थिए भने यहाँ ७१६ घरधुरी रहेको थियो। यो हाल पाँचपोखरी थाङपाल गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- सिन्धुपाल्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.9000° N, 85.6000° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Banskharka · CC BY-SA 4.0
- Wikipedia (Nepali): बाँसखर्क · CC BY-SA 4.0
- Wikidata item Q3415426 · CC0 1.0
- Image: सिन्धुपाल्चोक जिल्लाका गाविसहरू.png by पर्वत सुबेदी (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बाँसखर्क". DigiNepal. Last updated 18 November 2026. https://diginpl.com/places/banskharka?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बाँसखर्क बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: सिन्धुपाल्चोक जिल्लाका गाविसहरू.png — पर्वत सुबेदी, CC BY-SA 4.0.