
योगमाया न्यौपाने
Yogmaya Neupane
एक नेपाली महिला अधिकारकर्मी
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
योगमाया न्यौपाने पूर्वी नेपालको भोजपुर जिल्लामा जन्मिएकी एक नेपाली धार्मिक गुरु, महिला अधिकारकर्मी तथा कवयत्री थिइन्। एक आन्दोलनकर्ताको रूपमा उनले समाजका विकृतिहरूलाई परास्त गर्नमैै आफ्नो जीवन लगाएकी थिइन्। योगमाया नेपाली साहित्यमा क्रान्तिकारी नारीहरूकी प्रतीक पनि हुन्। बूढी औँठाको ल्याप्चेका भरमा आफ्नो हस्ताक्षर दिने योगमाया नै त्यस्ती आशुकवयित्री हुन् जसले जे देख्यो त्यही फररर भन्न र जे भेट्यो त्यही विषयमा कविताबाट बोल्न र जे सुन्यो त्यही विषयलाई कविताबाटै बिट मार्न सक्षम थिइन्। न्यौपानेलाई नेपालको समकालीन कविहरू मध्येमा लिइन्छ जसमा उनले उनको कविताहरूको एकमात्र प्रकाशित पुस्तक सर्वार्थ योगवाणीलाई उनको सबैभन्दा महत्त्वपूर्ण योगदान मानिन्छ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Yogmaya Neupane · CC BY-SA 4.0
- Wikipedia (Nepali): योगमाया न्यौपाने · CC BY-SA 4.0
- Wikidata item Q8054418 · CC0 1.0
- Image: Yogmaya Neupane Artists Impression.jpg by NirSharma13 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"योगमाया न्यौपाने". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/yogmaya-neupane?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
गौतम बुद्ध
Dona Sarkar
बालकृष्ण सम
राधा पौडेल
भूपि शेरचन
तारानाथ शर्मा
अम्बालिकादेवी
चित्तधर हृदय
लेखनाथ पौड्याल
सिद्धिचरण श्रेष्ठ
कृष्णलाल अधिकारी
निष्ठानन्द बज्राचार्य