
लेखनाथ पौड्याल
Lekhnath Paudyal
कवि तथा लेखक
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लेखनाथ पौड्याल नेपाली साहित्यका छन्दोबद्ध कवि तथा नेपाली साहित्यको परिष्कारवादी धाराका थालनीकर्ता थिए। उनलाई आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवता वादी कविका रूपमा नेपाली साहित्यमा चिनिन्छ। विक्रम सम्वत् २००८ सालमा पौड्याललाई कविशिरोमणिको उपाधि दिइएको थियो। उनको जन्मस्थल लेखनाथ नगरपालिकाको अर्घौ अर्चलेमा पर्ने भएकोले नेपाल अधिराज्यमा नै साहित्यिक श्रष्टामा नामबाट गठित एउटै मात्र नगरपालिका हो।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Lekhnath Paudyal · CC BY-SA 4.0
- Wikipedia (Nepali): लेखनाथ पौड्याल · CC BY-SA 4.0
- Wikidata item Q6520614 · CC0 1.0
- Image: Lekhnath Paudyal.jpg by Devkota Sagar (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लेखनाथ पौड्याल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/lekhnath-paudyal?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
गौतम बुद्ध
Dona Sarkar
बालकृष्ण सम
राधा पौडेल
योगमाया न्यौपाने
भूपि शेरचन
तारानाथ शर्मा
अम्बालिकादेवी
चित्तधर हृदय
सिद्धिचरण श्रेष्ठ
कृष्णलाल अधिकारी
निष्ठानन्द बज्राचार्य