
सुलोचना
Sulochana Manandhar
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सुलोचना मानन्धर धिताल नेपाली साहित्यकार तथा प्राज्ञ हुन्। उनीले वि.स.२०६६ देखि २०७० साल सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा साहित्य विभागको नेतृत्त्व गरेकी थिइन्। १२ मार्च १९५५मा जन्मेकी मानन्धरले त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा एम ए तथा पूर्वी चीन विश्वविद्यालय सङ्घाईबाट चिनियाँ भाषा र साहित्यमा डिप्लोमा अध्ययन गरेकी छन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- नागरिकता
- नेपाल wd
- पेशा
- कवि, लेखक, अभियानी wd
- शिक्षा
- East China Normal University, त्रिभुवन विश्वविद्यालय wd
स्रोतहरू
- Wikipedia (English): Sulochana Manandhar · CC BY-SA 4.0
- Wikipedia (Nepali): सुलोचना · CC BY-SA 4.0
- Wikidata item Q15726235 · CC0 1.0
- Image: Sulochana manandhar by Mahalaxmi silwal 3.JPG by Mahalaxmi silwal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सुलोचना". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/sulochana-manandhar?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुलोचना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sulochana manandhar by Mahalaxmi silwal 3.JPG — Mahalaxmi silwal, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
गौतम बुद्ध
Dona Sarkar
बालकृष्ण सम
राधा पौडेल
योगमाया न्यौपाने
भूपि शेरचन
तारानाथ शर्मा
अम्बालिकादेवी
चित्तधर हृदय
लेखनाथ पौड्याल
सिद्धिचरण श्रेष्ठ
कृष्णलाल अधिकारी