DigiNepal
सुहाना थापा
OnlineKhabar · CC BY 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

सुहाना थापा

Suhana Thapa

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सुहाना थापा नेपाली चलचित्र जगतमा स्थापित नायिका हुन। उनलाई नेपाली चलचित्र जगतमा उदाउदो तारा को उपनामले चिनिन्छ। उनी सर्वप्रथम बि.सं. २०७६ सालमा प्रदर्शन भएको नेपाली कथानक चलचित्र ए मेरो हजुर ३ बाट नेपाली चलचित्र जगतमा स्थापित भएकि थिइन। त्यसतै क्रमश बि.सं. २०७९ सालमा प्रदर्शन भएको नेपाली कथानक चलचित्र ए मेरो हजुर ४ ले उनिलाई नेपाली फिल्मी जगतमा उदाउदो तारा को उपनाम दिन सक्ने थप तथ्य प्राप्त भएको छ। हालको समयमा उनी नेपाली फिल्मी जगतमा स्थापित नेपाली कथानक चलचित्र भागवत गीताको तयारीमा छिन। यस चलचित्रको प्रमुख भूमिकामा दयाहाङ राई र सुहाना थापा आबद्ध हुने प्रबल सम्भावना देखिन्छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता wd
सामाजिक सञ्जाल
Instagram wd

स्रोतहरू

  1. Wikipedia (English): Suhana Thapa · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुहाना थापा · CC BY-SA 4.0
  3. Wikidata item Q55104345 · CC0 1.0
  4. Image: Suhana Thapa.jpg by OnlineKhabar (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुहाना थापा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/suhana-thapa?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुहाना थापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Suhana Thapa.jpg — OnlineKhabar, CC BY 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व